logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • माओवादी केन्द्रनिकट दुई प्रदेश प्रमुखलाई पदमुक्त गर्न मन्त्रिपरिषद् बैठकको सिफारिस

    माओवादी केन्द्रनिकट दुई प्रदेश प्रमुखलाई पदमुक्त गर्न मन्त्रिपरिषद् बैठकको सिफारिस

    3.2K
    Shares

    काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले बतायो ।

    उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend