शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

थप ७ हजार ४४८ जना संक्रमित, ३७ जनाको मृत्यु

थप ७ हजार ४४८ जना संक्रमित, ३७ जनाको मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा संक्रमित पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ३७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएकाे छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend