
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ। मंगलबार गुरुङको एन्टिजेन्ट परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो।
गुरुङको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ।
गुरुङले सामान्य ज्वरोसहित टाउको दुख्ने समस्या देखिएपछि कोरोना परिक्षण गराएका थिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend