logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • ५८ जना काेराेना संक्रमितकाे मृत्यु, थप ८६५९ जनामा संक्रमण पुष्टि 

    ५८ जना काेराेना संक्रमितकाे मृत्यु, थप ८६५९ जनामा संक्रमण पुष्टि 

    4K
    Shares

    काठमाडाैं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाकाे मृत्यु भएकाे छ । यसअघि मंगलबार ५५ जनाकाे मृत्यु भएकाे थियाे । नेपालमा पछिल्ला दिनमा काेराेना संक्रमितकाे मृत्युदर बढीरहेकाे छ ।

    पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend