शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

बालुवाटारमा एमाले स्थायी कमिटीको आकस्मिक बैठक

बालुवाटारमा एमाले स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक केहीबेरमा बालुवाटारमा बस्ने भएको छ।

प्रधानमन्त्री निवास वालुवाटारमा बस्‍ने बैठकमा कोरोना महामारी, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ ।

एमालेमा १९ जना स्थायी कमिटी सदस्य छन्। नेता झलनाथ खनाल र माधव नेपाल पक्षविनै ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए। केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिँदै छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend