सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

एक मन्त्रीका अनुसार बिहीबार साँझ ५ बजे नियमित बैठक बोलाएका हुन् । हरेक साताको सोमबार र बिहीबार मन्त्रीपरिषदको बैठक बस्ने तालिका अनुसार बैठक बस्ने लागेको हो । 

एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै राष्ट्रपति भण्डारीलाई भेट्‍न शीतलनिवास गएका ओलीले मन्त्रिपरिषद्‌ बैठक बाेलाउनु अर्थपूर्ण रुपमा हेरिएकाे छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend