शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

प्रतिनिधिसभाका ४ सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि

प्रतिनिधिसभाका ४ सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । प्रतिनिधिसभाका ४ सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार गरिएको परीक्षणमा सांसदहरु लक्ष्मणलाल कर्ण, पार्वती डीसी चौधरी, नरमाया ढकाल र रामबाबु यादवको रिपोर्ट पोजेटिभ आएको संसद सचिवालय श्रोतले जनाएकाे छ ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको छ । अधिवेशन सुरु हुनुअघि बुधबार सांसदहरुको पीसीआर परीक्षण गरिएको थियाे ।

यस्तै, संसद सचिवालयका २ जना कर्मचारीमा पनि काेराेना संक्रमण देखिएकाे बताइएकाे छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend