सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

रहेनन् वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान

रहेनन् वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान

काठमाडौं । वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको बिहीबार निधन भएको छ । संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषका अनुसार केहीबेर अघि उनकाे निधन भएकाे हाे ।

छातीमा समस्या देखिएपछि उनलाई बिहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियाे । छातीमा समस्या देखिएपछि उनकाे काेराेना पनि परीक्षण गरिएकाे थियाे । तर उनकाे काेराेना रिपाेर्ट भने नेगेटिभ आएकाे थियाे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend