शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

सुनकाे मूल्य ११ सयले बढ्याे

सुनकाे मूल्य ११ सयले बढ्याे

काठमाडौं । शुक्रबार सुनको मूल्य १ हजार १ सयले वृद्धि भएको छ । विहीबार तोलाको ९० हजार ६ सय कायम भएकाे सुनकाे मूल्य शुक्रबार ९१ हजार ७ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, शुक्रबार चाँदीमा पनि तोलाको ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend