सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट मृत्यु

संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं।  संघीय संसद सचिवालयका एक उपसचिवको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ। सचिवालय कानुन शाखाका उपसचिवको बिहीबार बिहान मृत्यु भएको हो। 

बुधबार सचिवालयले स्वाब परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो।
 
मृत्यु भएका उनमा मुटुको समस्या र पत्थरीको समस्या रहेको बताइएको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend