शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाकाे मृत्यु 

थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि, ५० जनाकाे मृत्यु 

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ भने ५० जनाकाे मृत्यु भएकाे छ । 

१९ हजार ९८७ जनाको पीसीआर परीक्षण गर्दा ९०२३  तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । 

नेपालमा हालसम्म ३५ सय ७९ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend