शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

कामिरिता शेर्पाद्वारा २५ औँ पटक सगरमाथा आराेहण

कामिरिता शेर्पाद्वारा २५ औँ पटक सगरमाथा आराेहण

काठमाडाैं । कीर्तिमानी आरोही कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथा आरोहण गरेका छन् । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही पनि बनेका छन् ।

शुक्रवार बेलुकी ६ बजे कामिरिताले सगरमाथाको टुप्पोमा पाइला टेकेको पथ प्रदर्शक कम्पनी सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ । शेर्पासँग १२ जना पनि सगरमाथामा पुगेका छन् ।  

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend