सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

भारतमा कोरोनाका कारण एकैदिन ४ हजार १ सय ९४ जनाको मृत्यु 

भारतमा कोरोनाका कारण एकैदिन ४ हजार १ सय ९४ जनाको मृत्यु 

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ४ लाख भन्दा बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा ४ लाख १ हजार ३२६ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६११ पुगेको छ ।

त्यस्तै २४ घण्टामा ४१ सय ९४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३८ हजार २६५ पुगेको छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend