शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

बालुवाटारमा संवैधानिक परिषद्को बैठक, प्रधानन्यायाधीश पनि सहभागी 

बालुवाटारमा संवैधानिक परिषद्को बैठक, प्रधानन्यायाधीश पनि सहभागी 

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक बसेको छ । बिहान ९ बजे बोलाइएको बैठक ढिला गरी सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी छन् । सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गएका छैनन् ।

बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend