सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

कोरोना भाइरस संक्रमणका कारण थप ७८ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण थप ७८ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ७८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकमा पछिल्लाे २४ घण्टामा ५२ जनाकाे मृत्यु भएकाे र विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको तर तथ्यांकमा समावेश नभएका २६ जना गरी ७८ जनाकाे मृत्यु भएकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको हाे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend