शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा 

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा 

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पाैडेललाई राजीनामा पत्र बुझाएका हुन् । 

प्रदेश प्रमुख पौडेलले गुरुङको राजीनामा स्वीकृत गरिसकेकी छन् ।

साेमबार गण्डकी प्रदेशसभामा अविश्वासकाे प्रस्तावमाथि मतदान हुने बताइएकाे थियाे । मतदान अघि नै मुख्यमन्त्री गुरुङकाे राजीनामा दिएका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ मत आवश्यक थियाे । मुख्यमन्त्री गुरुङले विश्वासकाे मत प्राप्त गर्न नसक्ने भएपछि राजीनामा दिएका हुन् ।

Bigyapti 2.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend