सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन प्रधानमन्त्री ओलीकाे आह्वान  

मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन प्रधानमन्त्री ओलीकाे आह्वान  

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रेस वक्तव्य जारी गरेर मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गरेका छन् ।

बक्तब्य मार्फत उनले ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि देखा परेको पनि बताएका छन् ।

उनले पार्टीले कसैलाई काखापाखा र पक्षपात नगर्ने उल्लेख गरी पार्टी मजबुत गराउने कार्यमा संलग्न हुन आग्रह गरेका हुन् । 

oli ba bigyapti 1.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend