मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

यस्ताे छ मुख्यमन्त्री गुरुङकाे राजीनामा पत्र (पत्रसहित)

यस्ताे छ मुख्यमन्त्री गुरुङकाे राजीनामा पत्र (पत्रसहित)

काठमाडाैं । मुख्यमन्त्रीबाट राजीनामा दिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रले घात गरेकाे बताएका छन् ।

आइतबार दिएकाे राजीनामा पत्रमा उनले स्थिरता नचाहने, विकास विरोधीतत्वहरुको अराजनीतिक चलखेलको कारण हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्र मार्फत निर्वाचनमा गएका दलहरुबाटसमेत असहयोगका कारण काम गर्ने वातावरण नरहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘अस्थिरताको वातावरण सिर्जना भएका कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकाले नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा १ (क) बमोजिम माननीय प्रदेश प्रमुखज्यू समक्ष आजैका मितिदेखि लागु हुने गरी आफ्नो पदबाट राजीनामा दिएको छु ।’

1.jpg

2.jpg

4.jpg

5.jpg

6.jpg

7.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend