सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेको ह्वीप

काठमाडाैं । नेकपा एमालेले भोलि प्रधानमन्त्रीले लिने विश्वासको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीका पक्षमा मतदान गर्न एमालेका सांसदहरुलाई ह्विप जारी गरेका हुन् ।

एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि ह्विप जारी गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भाेलि विश्वासको मत लिने तयारीमा छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend