सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

राजीनामा नदिने भन्दै नेपाल समूहका दुई सांसद बैठकबाट बाहिरिए

राजीनामा नदिने भन्दै नेपाल समूहका दुई सांसद बैठकबाट बाहिरिए

काठमाडौं। नेकपा एमालेको झलनाथ खनाल-माधव कुमार नेपाल समूहको सांसदहरुको बैठक जारी छ। बैठक संघीय संसद सचिवालय सिंहदरबारमा जारी रहेको छ। 

बैठकमा सांसदहरूले सामुहिक राजीनामा दिने निर्णय गर्न लागिएको भन्दै उक्त समूहका दुई सांसद बैठकबाटै बाहिरिएका छन्। उनीहरुले आफूहरुले राजीनामा नदिने भन्दै बैठक बहिष्कार गरेका हुन्।

सांसद​ पार्वतीकुमारी विशुन्खे र कलिला खातुन बैठकबाट बाहिरिएका हुन्। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend