सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

खनाल-नेपाल पक्षले राजीनामा नदिने, संसदमा अनुपस्थित हुने 

खनाल-नेपाल पक्षले राजीनामा नदिने, संसदमा अनुपस्थित हुने 

काठमाडौं । नेकपा एमालेको माधव पक्षको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ । नेकपा एमालेकाे खनाल-नेपाल पक्षकाे बैठकले यस्ताे निर्णय गरेकाे बैठकपछि भीम रावलले जानकारी दिए । 

रावलले भने ‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुँदा बैठकमा उपस्थित नुहने निर्णय गरेका छौ ।’ 

 याे समूहका २२ जना सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नुहने भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend