
काठमाडौं। काठमाडौं जिल्लामा निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।
आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । पछिल्लो पटक थप भएको अवधि २९ गते सकिँदैछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend