सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको साेमबारको बैठकपछि सभामुख सापकाेटाले अर्काे बैठक ३० गतेका लागि बाेलाएका हुन् ।

साेमबारकाे बैठकमा ओली विश्वासको मत लिन असफल भएका छन् । संसदमा विश्वासकाे मत प्राप्त नगरेपछि ओली नेतृत्वकाे सरकार ढलेकाे छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend