शुक्रबार, बैशाख ५ २०८२

शुक्रबार, बैशाख ५ २०८२

मन्त्रिपरिषद बैठक : संसद अधिवेशन अन्त्य गर्ने निर्णय

मन्त्रिपरिषद बैठक : संसद अधिवेशन अन्त्य गर्ने निर्णय

काठमाडौं।  सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपति सिफारिस गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend