शनिबार, कार्तिक २२ २०८२

शनिबार, कार्तिक २२ २०८२

रचना रिमाल र माधब सुनुवारको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक

रचना रिमाल र माधब सुनुवारको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक

काठमाडौं । चर्चित गायिका रचना रिमाल र माधब सुनुवारको आवाजमा नयाँ गीत “दुइ दिनको जिन्दगीमा” सार्वजनिक भएको छ। गीतको संगीत रचना माधब सुनुवारले गरेका छन् भने दिपक कछामगरले अरेन्ज गरेका छन्।

गीतको भिडियो कृष्ण पाण्डेले सम्पादन गरेका हुन्।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend