काठमाडौं । देशको कानुन बनाउने मूख्य थलो डम्पिङ साइटमा परिणत भएको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा सिंहदरबार र संसद भवन परिसरका बिभिन्न सवारीसाधनहरु जलेर खरानी भएका थिए ।
सो क्रममा जलेका गाडीहरू अहिले नया बानेश्वरस्थित संसद् भवनमा थन्क्याइएको छ ।

सिंहदरबार लगायत सरकारी कार्यालयहरूमा जलेका सवारी साधनहरू संसद् भवन परिसरमा डम्प गरिएपछि देशको कानुन बनाउने मूख्य थलो डम्पिङ साइटमा परिणत भएको हो ।
जेनजी आन्दोलनका क्रममा देशभर तोडफोड र आगजनी हुँदा धेरै भन्दा धेरै सरकारी सवारीसाधनहरू जलेका थिए ।



















© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend