२०८३, जेठ २७ गते
बुधवार, जेठ २७ गते २०८३
बिहिवार , आश्विन २३, २०८२
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भोलि (शुक्रबार) बस्ने भएको छ ।
सचिवालय बैठक भोलि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले बताए ।
बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
Be the first to comment!
© 2026 All right reserved to sunaulonepal.com
Design & Developed By
प्रतिक्रिया दिनुहोस