२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

गुण्डुमा एमाले सचिवालय बैठक जारी, पार्टीको अवस्थाबारे छलफल

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा जारी छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिती, पार्टीका आन्तरिक विषयको व्यवस्थापन,जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डा तय हुने एमालेले जनाएको छ ।

एमालेले असोज २७ गते देखि गर्ने भनिएको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मलाइ सारेको छ । तयारी नपुगेका कारण बैठक दुई दिन पर सारिएको नेताहरुले जनाएका छन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट