२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

राजा चाहियो भन्दै सामाखुशीमा राजावादीको जुलुस

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । राजावादीहरूले सामाखुशीमा जुलुस निकालेका छन् । शनिबार सन्तोष राजावादीको नेतृत्वमा राजावादीहरूले सामाखुशीमा जुलुस निकालेका हुन् ।

उनीहरुले राजा चाहियो भन्दै नाराबाजी गरेका छन् ।

उनीहरूले राजा आऊ देश बचाऊ , हत्यारा सरकार मुर्दावाद, गणतन्त्र मुर्दावाद, हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ, नारा लगाएका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो मात्रै काठमाडौंमा र्‍याली, भेला, जुलुस गर्न नदिने निर्णय गरेको थियो ।

तर उक्त आदेशलाई अवज्ञा गर्दै राजावादीहरूले जुलुस निकालेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट