२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

गगन थापाले भने : देउवा, ओली र प्रचण्डलाई बिदा गरौँ

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गर्नुपर्ने बताएका छन् ।

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बिदाइ गर्नुपर्ने र यसका लागि तीनवटै पार्टीमा संवाद सुरु गर्नुपर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट