काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयले आइतबार आफ्नो वेबसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरेको हो ।
केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
समितिका संयोजक महेन्द्र कुमार थापा थिए ।
प्रतिक्रिया दिनुहोस