२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबारसम्म स्थगित

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा सभापति शेरबहादुर देउवाको सम्बोधन गरिसकेलगत्तै बैठक असोज ३० गते १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आगामी बैठकको अध्यक्षता पूर्णबहादुर खड्काले गर्ने छन् । खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर देउवा उपचारका लागि विदेश जाने तयारीमा छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनापछि देउवा दम्पत्ति आज पहिलो पटक सार्वजनिक भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट