२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

म प्रधानमन्त्री हुँदा पार्टीभित्रैबाट असफल बनाउने प्रयास भए : ओली

बुधवार , आश्विन २९, २०८२

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारको नेतृत्वमा हुँदा पार्टीभित्रैबाट असफल बनाउने प्रयास भएको बताएका छन् ।

बुधबार केन्द्रीय कमिटीको दशौं बैठकलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री भएका बेला सधैं इर्ष्या, डाहा, खुट्टा तान्ने स्थिति रहेको बताएका हुन् ।

उनले भने, ‘पार्टीमा एकमना एकताको स्थिति कहिले पनि रहेन । इर्ष्या, डाहा, खुट्टा तान्ने स्थिति सधैं रह्यो। मेरो नेतृत्वको सरकारलाई कसरी असफल बनाउने भन्नेमा पार्टीभित्रैबाट लगातार विरोध, झुठ, फरेबको स्थिति बनाइयो।’

उनले आफ्नो पार्टी एकछिन सरकारबाट हट्दा सधैँका लागि एमाले सरकारबाट हट्यो भनेर भ्रममा नपर्न पनि चेतावनी दिए

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट