काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीसँग छलफल गर्ने भएका छन् ।
उनले आज (बिहीबार) अपराह्न साढे ५ बजे जेनजीका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् ।
राष्ट्रपति कार्यालयले जेनजी प्रतिनिधिलाई बोलाइसकेको छ । उक्त छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागि हुने छिन् ।
प्रतिक्रिया दिनुहोस