२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सात राजनीतिक दलका नेताहरुसँग प्रधानमन्त्रीले आज छलफल गर्ने

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूलाई छलफलका लागि बोलाएकी छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार कार्कीले सात राजनीतिक दललाई दिउँसो ४ बजे बालुवाटारमा छलफलका लागि बोलाएकी हुन्।

आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका सम्बन्धमा छलफल गरिने भएको हो । उनले राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छन् ।

प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा (उपेन्द्र यादव) र जनमत पार्टीलाई संवादका लागि बोलाएकी हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट