विराटनगर । छठ पर्वको मुख्य दिन आज (सोमबार) साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी विधिपूर्वक अर्घ दिँदै विराटनगरमा छठ पर्व मनाइएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अध्र्य दिइएको हो ।
छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
तस्बिरहरु :

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend