२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

दल दर्ता गर्न निर्वाचन आयोग जाँदै नेपाल कम्युनिस्ट पार्टी

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ ।

मंगलबार दल दर्ताका लागि पार्टी महासचिव चन्दको नेतृत्वमा दिउँसो १२ः४५ बजे दल दर्ताका लागि आयोगमा जान लागेका हुन् ।

नेकपा नाममा यस अघि नै निर्वाचन आयोगमा दल दर्ता भइसकेकाले पार्टीको नाम समेत परिवर्तन गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट