२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

रास्वपाको बृहत् राजनीतिक संवादमा बाबुराम भट्टराई र रेशम चौधरी पनि सहभागी

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले 'जेन्जी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास' शीर्षकमा बृहत् राजनीतिक संवाद सुरु गरेको छ ।

काठमाडौंको बालुवाटारस्थित एक होटलमा केहीबेरदेखि उक्त संवाद कार्यक्रम चलिरहेको छ ।

उपसभापति एवं उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेबाट पार्टी सचिवालयमा प्रस्तावित भई परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरू बीच छलफल थालेका हुन्।

छलफलमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र रेशम चौधरी पनि पुगेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट