२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

गुण्डुमा एमालेको सचिवालय बैठक सुरु

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको छ ।

महाधिवेशनको तयारी र जनपरिचालन बैठकको मूल एजेण्डा रहेका छ ।

बैठकले महाधिवेशनको क्यालेन्डर, प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिकाबारे बैठकले निर्णय गर्नेछ ।

यसपटकको महाधिवेशनमा करिब २२ सय प्रतिनिधि चयन हुनसक्ने अनुमान छ ।

यस्तै, आजको बैठकमा हिजो पार्टी अध्यक्ष केपी ओलीले विगतमा पार्टी छाडेर गएकाहरुलाई घर फर्किन भन्दै गरेको आह्वानको विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट