२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एमालेमा फर्कन आपत्ति छैन, ढोका राम्रोसँग खोल्नुपर्छ र बस्ने ठाँउ राम्रो बनाउनुपर्छ : झलनाथ खनाल

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताएका छन् ।

शनिबार काठमाडौंमा आफु निकट नेताहरुको भेलामा सहभागी हुन पुग्नु भएका नेता खनालले पार्टीलाई पुर्नगठन–गठन गरेर एकीकृत बनाइने बताएका हुन् । पार्टीलाई सिंगो बनाउन अहिले टुक्रा भएको उनले बताए ।

खनालले उचित वातावरण बनाए एमालेमा फर्कन कुनै आपत्ति नरहेको जिकिर गरे । केपी ओलीले घर फर्क भनेर मात्रै नहुने भन्दै खनालले ढोका राम्रोसँग खोल्नुपर्ने र बस्ने ठाँउ राम्रो बनाउनुपर्ने उल्लेख गरे ।

उनले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्याउनको लागि आफुहरु छलफलमा जुटेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट