काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँग एकता प्रक्रिया तत्काल स्थगित गर्न माग गरेका छन् । पार्टीको मुख्यालय पेरिसडाँडामा जारी पार्टीको महाभिवेशन आयोजना समितिको सचिवालय बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् ।
उनले एकता प्रक्रिया छाडेर पार्टी पुनर्गठन गर्नुपर्ने बताए ।
एकीकृत समाजवादीसँगको एकताले वर्तमान देशको राजनीतिक संकट समाधान नगर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस