२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एकसाताभित्र एकीकृत समाजवादीसँग एकता हुन्छ, जनार्दनको शैलि नराम्रो र अराजक : प्रचण्ड

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एकसाताभित्र नेकपा एकीकृत समाजवादीसँग एकता हुने जानकारी दिएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाडामा बसेको माओवादी महाधिवेशन आयोजन समिति सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो जानकारी दिएका हुन् ।

उनले एकताका बिषयमा जनार्दन शर्माको असहमति भएपनि केन्द्रीय कमिटी बैठकसम्म पुग्दा सवै कुरा मिल्ने दावी गरे । बैठक सहज रुपमा सुरु हुदा आफ्नो धारणा राखेर बाहिरिने शर्माको शैलि राम्रो नभएको प्रचण्डले बताए ।

उनले पार्टी नेतृत्वबिरुद्ध शर्माले लगाएको आरोप अराजक भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट