२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नियमित बैठक बसिरहेको हो ।

बैठकले केही महत्त्वपूर्ण नियुक्तिसहित दैनिक प्रशासनीक कामकारबाहीबारे निर्णय गर्नसक्ने बताइएको छ ।

मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट