२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

९ दलबिचको सहमति अनुमोदनका लागि माओवादी आयोजक समितिको बैठक बस्दै

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। नेता हरिबोल गजुरेलका अनुसार बैठकको मुख्य एजेन्डा ९ दलबिच भएको एकता सहमति र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्नु हो।

उनले भने, “९ दलबिचको एकता सहमति र सचिवालय निर्णय अनुमोदन गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो। नेताहरूलाई बोलाउने समय छुट्टाइएको छैन।”

यस्तै, पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी गरिएको गजुरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट