सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

डा. निकोलस भुसाल गोरखाबाट पक्राउ

डा. निकोलस भुसाल गोरखाबाट पक्राउ

काठमाडौं । डा. निकोलस भुसाल पक्राउ गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार गोरखाकाे गोरखा नगरपालिका–८ सरस्वति आश्रमबाट पक्राउ गरेको हो ।

हिंसा भड्काउने अभिव्यक्ति दिएका भुसाललाई प्रहरीले पक्राउ गरेको हो । उनले कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँको तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने अभिव्यक्ति दिएका थिए ।

त्यसपछि प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend