शनिबार, कार्तिक २२ २०८२

शनिबार, कार्तिक २२ २०८२

एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ

एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाह मुद्दामा प्रहरीले पक्राउ गरेको छ । शेर्पालाई प्रहरीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । अदालतले उनी विरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend