२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

१० कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा झलनाथ खनाल पनि सहभागी

बुधवार , कार्तिक १९, २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि १० कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा सहभागी भएका छन् ।

काठमाडौंको भृकुटिमण्डपमा केहीबेर अघिदेखि विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ ।

यसअघि एकता प्रक्रिया असहमत देखिएका झलनाथ अन्तिम समयमा भने एकता घोषणा कार्यक्रममा सहभागी भएका हुन् । यसअघि उनले हिजोमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट