२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार अपरान्ह ६ बजेदेखि बैठक बसिरहेको हो ।

यो नियमित बैठक हो । बैठकले समसामयिक विषयमा छलफल गर्नेछ ।

साथै, बैठकका अन्य एजेन्डाबारे भने जानकारी गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट