२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

अबको यात्राबारे जानकारी दिन जनार्दनले पत्रकार सम्मेलन गर्दै

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । ‘प्रगतिशील राष्ट्रिय अभियान’ घोषणा गरेका जनार्दन शर्माले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

उनले आज दिउँसो २ बजे संवाद डबलीमा पत्रकार सम्मेलन गरेर आफ्नो आगामी यात्राबारे जानकारी गराउने भएका हुन् ।

प्रचण्डले माओवादी केन्द्रसहित विभिन्न वाम घटकसँग एकता गरेर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि जनार्दनले अलग भएर बेग्लै अभियान घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट