२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जनार्दन शर्माको अभियानको केन्द्रीय संयोजन समिति गठन (नामावलीसहित)

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले केन्द्रीय संयोजन समिति गठन गरेको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ३१ सदस्यीय समितिको नामावली सार्वजनिक र्गिको हो ।

यस अभियानले भ्रष्टाचार विभेद र असमानताका मुख्य शत्रुमाथि विजय प्राप्त गर्ने, सांस्कृतिक समानतामा आधारित समाज निर्माण गर्ने, नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने, सबै अग्रगामी आन्दोलनका सहिद घाइते, बेपत्ता योद्धाहरूको सपना पूरा गर्ने सङ्कल्प गरेको छ ।

त्यस्तै, देशभित्र र बाहिर रहेका नेपालीहरूले सबै तहका प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गर्ने लगात प्रतिबद्धता गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट